logo

२०८३ साउन १४ बिहिबार

भिम सार्कीको अर्धशतक

भिम सार्कीको अर्धशतक


हाम्रो राष्ट्र
  • बिहिबार, २ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अहिले युएईले दिएको ३११ रनको लक्ष्य पछ्याइरहेको छ ।

    यसैक्रममा नेपालका मध्यक्रमका ब्याट्सम्यान भीम सार्कीले अर्धशतक पुरा गरेका छन् । भीमले ६० बलमा ६ चौका प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् । आफ्नो नवौं एकदिवसीय खेल खेलिरहेका भीमको यो दोस्रो अर्धशतक हो ।

    यो समाचार तयार गरुन्जेल नेपालले अहिले २६.३ ओभरमा ४ विकेट गुमाएर १५२ रन बनाएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend