logo

२०८३ असोज ७ बुधबार

निर्वाचन परिणाम आफ्नो अनुकूल हुने देख्छुः शाक्य

निर्वाचन परिणाम आफ्नो अनुकूल हुने देख्छुः शाक्य


हाम्रो राष्ट्र
  • शुक्रबार, ३ चैत्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा एमालेकातर्फबाट उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले निर्वाचनमा आफू अनुकुल हुने दाबी गरेकी छिन् ।

    शुक्रबार संसद भवन नयाँबानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै शाक्यले उपराष्ट्रपति निर्वाचन परिणाम आफू अनुकूल हुने बताएकी हुन् ।

    उनले भनिन्,’निर्वाचन जित्नेमा आशावादी छु । उपराष्ट्रपति निर्वाचन आफ्नो अनुकूल हुने देख्छु ।’

    निर्वाचनमा शाक्यसहित जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहाय यादव उम्मेदवार छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend