logo

२०८३ साउन १४ बिहिबार

स्लोभाकियाले युक्रेनलाई मिग–२९ लडाकु विमान दिने

स्लोभाकियाले युक्रेनलाई मिग–२९ लडाकु विमान दिने


हाम्रो राष्ट्र
  • शुक्रबार, ३ चैत्र २०७९
  • 910
    SHARES

    स्लोभाकियाले युक्रेनलाई १३ मिग–२९ लडाकु विमानहरू प्रदान गर्न लागेको स्लोभाकका प्रधानमन्त्रीले शुक्रबार बताएका छन् । पोल्याण्डपछि यस किसिमको विमान सहयोग गर्ने स्लोभाकका दोस्रो नेटो सदस्य राष्ट्र हो ।

    ‘हामी हाम्रा १३ मिग–१९ जेटहरू युक्रेनलाई हस्तान्तरण गर्नेछौं,’ स्लोभाकका प्रधानमन्त्री एडुआर्ड हेगरले पत्रकार सम्मेलनमा भने । साथै उनले युद्धग्रस्त युक्रेनलाई कुब एयर डिफेन्स सिस्टम पनि सहयोग गर्ने बताएका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend