logo

२०८३ असोज ७ बुधबार

बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभामा पेस

बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभामा पेस


हाम्रो राष्ट्र
  • आइतबार, ५ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं।  बेपत्ता पारिएका व्यक्तिकको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ संसदमा पेस गरिएको छ ।

    आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले उक्त विधेयक पेस गरेकी हुन् ।

    सांसदद्वय ज्ञानबहादुर शाही र प्रेम सुवालले राखेको विरोधको सूचनालाई बैठकले अस्वीकृत गरेपछि मन्त्री शर्माले उक्त विधेयक पेस गरेकी हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend