logo

२०८३ असोज ७ बुधबार

सबै सांसदहरुबाट विश्वासको मत पाउँछुः प्रधानमन्त्री

सबै सांसदहरुबाट विश्वासको मत पाउँछुः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • आइतबार, ५ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले संसदबाट शतप्रतिशत सांसदहरुको विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छन् ।

    आइतबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्रीले शत प्रतिशत सांसदहरुको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताएका हुन् ।

    यसअघि ९९.२५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएको उल्लेख गर्दै प्रधानमन्त्रीले सोमबार शतप्रतिशत पुग्ने अपेक्षा राखेको बताए । प्रधानमन्त्रीले सोमबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend