logo

२०८३ असोज ७ बुधबार

दुई सातामा क्रिकेट रंगशालाको समस्या समाधान हुन्छः प्रधानमन्त्री

दुई सातामा क्रिकेट रंगशालाको समस्या समाधान हुन्छः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • बिहिबार, १६ चैत्र २०७९
  • 1.9K
    SHARES

    भरतपुर । प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले भरतपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या दुई सातामा समाधान हुने बताएका छन् ।

    भरतपुर विमानस्थल नयाँ टर्मिनल भवन निर्माणको शिलन्यास कार्यक्रममा प्रधानमन्त्रीले क्रिकेट रंगशालाको समस्या दुई सताभित्र समाधान हुने र निर्माणले गति लिने बताएका हुन् ।

    उनले भने,‘रंगशालामा जे समस्या छ, त्यो सबै समस्या समाधान हुन्छ ।सरकारले जिम्मा लिन्छ । रंगशालाको समस्या एकदेखि दुई हप्तामा समाधान हुन्छ र निर्माण कार्य अगाडि बढ्छ ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend