logo

२०८३ साउन १४ बिहिबार

माओवादीको पदाधिकारी बैठक बस्दै

माओवादीको पदाधिकारी बैठक बस्दै


हाम्रो राष्ट्र
  • सोमबार, ८ फाल्गुन २०७९
  • 1.5K
    SHARES

    sf7df8f}F, !& df3M dfcf]jfbL s]Gb|sf] kbflwsf/L a}7s k|wfgdGqL tyf g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfn …k|r08Ú sf] cWoIftfdf dªunaf/ k]l/;8fF8fdf a;]sf] kbflwsf/L a}7s . tl:a/M k|bLk/fh jGt÷/f;;

    काठमाडौं । राष्ट्रपति चयन लगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । आज अपरान्ह ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो ।

    राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा निर्णय गर्न बैठक बोलाइएको हो । यसअघि नेकपा एमालेसहित सत्ता गठबन्धन दलहरूसँग भएको सहमति अनुसार गठबन्धन दलहरूको तर्फबाट साझा उम्मेदवार बनाउने भनिएको थियो ।

    तर पछिल्लो समय माओवादी केन्द्र र एमालेका नेताहरूले राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर भिन्न प्रतिक्रिया दिँदै आएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend