logo

२०८३ असोज ७ बुधबार

लिड्स र लेस्टर सिटी बराबरीमा

लिड्स र लेस्टर सिटी बराबरीमा


हाम्रो राष्ट्र
  • बुधबार, १३ बैशाख २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । लिड्स युनाइटेड र लेस्टर सिटीले बराबरी खेल खेलेका छन् । इंगलिस प्रिमियम लिगको जारी खेलमा लिडस र लेस्टर सिटीले १–१ को बराबरी खेल खेलेर अंक बाडेका छन् ।

    लिड्सका लुइस सिनिसटेराले सुरूवाती गोल गरेर १–० को अगता दिलाएका थिए तर लेस्टरका जेमी भार्डीले गोल फर्काए पछि खेल बराबरीमा टुंगिन पुग्यो । यस बराबरीसँगै १६औं स्थानमा रहेको लिड्सको ३३ खेलबाट ३० अंक बटुलेको छ भने समान खेलबाटै २९ अंक जोडेको लेस्टर १७औं स्थानमा छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend