logo

२०८३ असोज ७ बुधबार

टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प

टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प


हाम्रो राष्ट्र
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । सोमबार फेरि ६.४ म्याग्नीच्युडको भूकम्प गएको हो। भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ भने ६ सय भन्दाबढी घाइते भएका छन्।

    सिरिया र टर्कीमा भूकम्पको धक्का महसुस गरिएको छ ।टर्कीको प्रकोप तथा आपतकालिन एजेन्सी अफादले स्थानीय समय अनुसार सोमबार साँझ ८ः४४ मा भूकम्प गएको जनाएको छ ।यसअघि गत फागुन ६ गते गएको भूकम्पमा ४४ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend