logo

२०८३ असोज ७ बुधबार

आर्मीमाथि एपीएफको सहज जित

आर्मीमाथि एपीएफको सहज जित


हाम्रो राष्ट्र
  • बुधबार, २७ बैशाख २०८०
  • 884
    SHARES

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लवले आर्मी फुटबल क्लबमाथि सहज जीत हासिल गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले आर्मीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

    अर्मान्ड विडोङ्गले खेलको ४० औं मिनेटमा आर्मीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५५ औं मिनेटमा आभाष लामिछानेले एपीएफको अग्रतालाई दोब्बर बनाउने काम गरे ।

    त्यसको ६ मिनेटपछि नविन लामाले गोल गर्दै एपीएफलाई फराकिलो जित दिलाए । जीतसंगै एपीएफ २२ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ । आर्मीको २१ अंक छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend