logo

२०८३ असोज ७ बुधबार

शेर्पा र मनाङ एक एक गोलको बराबरीमा

शेर्पा र मनाङ एक एक गोलको बराबरीमा


हाम्रो राष्ट्र
  • शुक्रबार, २९ बैशाख २०८०
  • 871
    SHARES

    काठमाडौं । ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी क्लबले अंक बाँडेका छन् । शुक्रबार एन्फा मैदान सातदोबाटोमा शेर्पा र मनाङले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

    मनाङका लागि निराजन धामीले १३ औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफकै ३६ औं मिनेटमा शेर्पाका अबायानी फकुल्नीले गोल गर्दै खेल बराबरीमा ल्याए । बराबरीसंगै मनाङ १७ खेलबाट २१ अंक रहेको छ भने हिमालयनको १७ खेलमा २१ अंक रहेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend