logo

२०८३ साउन १३ बुधबार

सांसद चौधरीको निलम्बन फुकुवा

सांसद चौधरीको निलम्बन फुकुवा


हाम्रो राष्ट्र
  • बुधबार, १० फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्रजातन्त्र दिवसका अवसरमा सांसद चौधरीको कैद मिनाहा भएको व्यहोराको पत्र सदनलाई जानकारी गराएपछि सांसद चौधरीको निलम्बन फुकुवा भएको हो । आन्दोलनका क्रममा ट्याक्टरमा आगजनीको घटनामा सांसद चौधरी जेल परेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend