logo

२०८३ असोज ७ बुधबार

ए डिभिजन लिगमा सातदोबाटोको जित

ए डिभिजन लिगमा सातदोबाटोको जित


हाम्रो राष्ट्र
  • शनिबार, ६ जेष्ठ २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । १९ औं चरण अन्तर्गत सातदोबाटोले थ्रीस्टार क्लबमाथि २–० गोल अन्तरको जित दर्ता गरेको हो ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा सातदोबाटो जित निकाल्दै चौथो स्थानमा यथावत रहेको छ । जितसँगै सातदोबाटोले शीर्ष स्थानमा रहेको चर्च ब्वाइजसँग अझैं ७ अंकले पछि रहेको छ । हारसँगै थ्रीस्टारलाई उपाधि होडमा कमजोर बनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend