logo

२०८३ साउन १५ शुक्रबार

उज्वेकिस्तान र इजिप्टबीच १ दशमलव ६ अर्ब डलर बराबरको सम्झौता

उज्वेकिस्तान र इजिप्टबीच १ दशमलव ६ अर्ब डलर बराबरको सम्झौता


हाम्रो राष्ट्र
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    उज्वेकिस्तान र इजिप्टले विभिन्न क्षेत्रमा १ दशमलव ६ बिलियन अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    उज्बेकिस्तानका राष्ट्रपतिको कार्यालयले जनाएअनुसार यो सम्झौतामा ऊर्जा, कपडा र कृषि क्षेत्रहरू समेटिएको छ ।

    सम्झौतामा उज्बेकका राष्ट्रपति शावकट मिर्जियोयेभको यही फेब्रुअरी २० देखी २१ साम्म भएको इजिप्ट भ्रमणको क्रममा हस्ताक्षर गरिएको थियो ।

    मिर्जियोयेभ र उनका इजिप्टका समकक्षी अब्देल–फताह अल–सिसीले संयुक्त परियोजनाहरू कार्यान्वयन गर्न एवं व्यापार र लगानी सहयोगलाई प्रवर्द्धन गर्न विस्तृत मार्गचित्र अपनाउन पनि सहमति जनाएका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend