logo

२०८३ साउन १३ बुधबार

ताजिकिस्तानमा ७ दशमलव २ म्याग्निच्युडको भूकम्प

ताजिकिस्तानमा ७ दशमलव २ म्याग्निच्युडको भूकम्प


हाम्रो राष्ट्र
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    टर्कीमा भूकम्प गएको दुई सातापछि ताजिकिस्तानमा ठूलो भूकम्प गएको छ। बिहीबार बिहान ताजिकिस्तानमा ७ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको रोयटर्सले जनाएको छ ।

    चीनको सीमामा भूकम्प गएकाले चीनमा पनि धक्का महसुस गरिएको सिसिटिभीले जनाएको छ। भूकम्पको केन्द्रविन्दु चीनको सीमाबाट करिब ८२ किलोमिटर टाढा रहेको बताइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend