logo

२०८३ साउन १४ बिहिबार

ठूला भ्रष्टाचार काण्डको छानविन गर्न सांसद गुरुङको माग

ठूला भ्रष्टाचार काण्डको छानविन गर्न सांसद गुरुङको माग


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले भ्रष्टाचारीलाई कारबाही गरेर आर्थिक सुशासन कायम गर्न सरकारसँग माग गरेका छन् ।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा सांसद गुरुङले जुनसुकै दलको जस्तोसुकै नेता भएपनि भ्रष्टाचारीमाथि कारबाही गर्न माग गरेका हुन् । उनले आर्थिक सुशासन कायम गर्न ठूलाठूला भ्रष्टाचार काण्डको छानविन हुनुपर्ने बताए ।

    उनले भने,‘एकातिर मुलुक चरम आर्थिक संकटबाट गुज्रिरहेको छ भने अर्कोतर्फ मुलुक आर्थिक बेथितिबाट आक्रान्त छ। आर्थिक संकट मोचन गर्नका लागि ठूलाठूला भ्रष्टाचार काण्डको छानबिन हुनुपर्छ ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend