logo

२०८३ साउन १४ बिहिबार

एमालेको सचिवालय बैठक बस्दै,राष्ट्रपतिबारे निर्णय हुने

एमालेको सचिवालय बैठक बस्दै,राष्ट्रपतिबारे निर्णय हुने


हाम्रो राष्ट्र
  • शनिबार, १३ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेले सचिवालय आज बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

    बैठक बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बोलाइएको छ । राष्ट्रपति निर्वाचनमा अर्को गठबन्धन बनेपछि सरकारबाट बाहिरिनेसम्मको निर्णय गर्नसक्ने बताइएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend