logo

२०८३ साउन १४ बिहिबार

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय


हाम्रो राष्ट्र
  • शनिबार, १३ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको उम्मेदवार पार्टीका वरिष्ठ नेता पौडेललाई बनाउने निर्णय गरेको हो ।

    पौडेल आठ दलिय गठबन्धनका तर्फबाट उम्मेदवार बन्नेछन् । मनोनयन दिउँसो २ बजेपछि गर्ने बताइएको छ । गठबन्धनका सबै नेताहरू पौने एक बजे संसद भवन नयाँ वानेश्वरमा जम्मा हुने कार्यक्रम रहेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend