logo

२०८३ साउन १३ बुधबार

राप्रपाका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

राप्रपाका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा


हाम्रो राष्ट्र
  • शनिबार, १३ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । राप्रपाका चार मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । शनिबार दिउँसो प्रधानमन्त्री निवा बालुवाटार पुगेर उनीहरुले राजीनामा बुझाएका हुन् ।

    राप्रपाका तर्फबाट सरकारमा उपप्रधान तथा ऊर्जामा राजेन्द्र लिङ्देन, सहरी विकासमा विक्रम पाण्डे, कानुन मन्त्री ध्रुबबहादुर प्रधान र सिंचाई राज्यमन्त्रीमा दीपक सिंह रहेका थिए ।
    राप्रपाको आजै बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend