logo

२०८३ साउन १३ बुधबार

प्याज निर्यातमा प्रतिबन्ध नलगाएको भारतको स्पष्टीकरण

प्याज निर्यातमा प्रतिबन्ध नलगाएको भारतको स्पष्टीकरण


हाम्रो राष्ट्र
  • सोमबार, १५ फाल्गुन २०७९
  • 1.8K
    SHARES

    भारत सरकारले दक्षिण एशियाली मुलुक चीनबाट प्याजको निर्यातमा कुनै प्रतिबन्ध नलगाइएको तर प्याजको बीउको निर्यातमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

    सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयका अनुसार सन् २०२२ को अप्रिलदेखि डिसेम्बरसम्म भारतले ५२ करोड ३८ लाख अमेरिकी डलर बराबरको प्याज निर्यात गरेको छ ।

    सङ्घीय वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले विज्ञप्ति जारी गरी भारतबाट अन्य देशमा प्याज निर्यातमा प्रतिबन्ध लगाउने समाचार भ्रामक भएको बताएका छन् ।

    सन् २०२२ को जुलाईदेखि डिसेम्बरसम्म, प्याजको निर्यात हरेक महिना चार करोड अमेरिकी डलरभन्दा माथि पुगेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend