logo

२०८३ साउन १४ बिहिबार

पुस १० गते भत्काइएको गठबन्धन पुनः स्थापित गर्ने संकल्प लगभग पूरा गरियोः उपसभापति खड्का

पुस १० गते भत्काइएको गठबन्धन पुनः स्थापित गर्ने संकल्प लगभग पूरा गरियोः उपसभापति खड्का


हाम्रो राष्ट्र
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू सरकारमा जाने कुरामा आफ्नो दाबी नरहेको बताएका छन् ।

    कांग्रेसबाट सरकारमा जाने चर्चा चलिरहेका बेला उपसभापति खड्काले सामाजिक संजालमार्फत सरकारमा आफ्नो कुनै दाबी नरहेको बताएका हुन् ।

    उनले भनेका छन्, ‘पुस १० गते भत्काइएको गठबन्धनलाई पुनः स्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएको छ। अब मेरो दाबी कुनै कुरामा छैन ।’

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend