logo

२०८३ साउन १५ शुक्रबार

भैंसेपाटी पुगेर वामदेवसँग ओलीले मागे नेम्वाङलाई भोट

भैंसेपाटी पुगेर वामदेवसँग ओलीले मागे नेम्वाङलाई भोट


हाम्रो राष्ट्र
  • बुधबार, १७ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

    बुधबार दिउँमो गौतमलाई भेट्न एमाले अध्यक्ष ओली गौतम निवास भैंसेपाटी पुगेका थिए । राष्ट्रपतिमा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई अगाडि सारेको छ । राष्ट्रियसभाका सदस्य रहेका गौतमलाई ओलीले नेम्वाङको पक्षमा भोट मागेका सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend