logo

२०८३ साउन १३ बुधबार

दुई वर्षपछि माधव नेपाल प्रधानमन्त्रीः शशांक कोइराला

दुई वर्षपछि माधव नेपाल प्रधानमन्त्रीः शशांक कोइराला


हाम्रो राष्ट्र
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले दुई वर्षपछि प्रधानमन्त्री फेरिने दाबी गरेका छन् । राष्ट्रपति निर्वाचनबारे सांसदहरूलाई प्रशिक्षण दिन आठदलीय गठबन्धनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी हुनुअघि पत्रकारहरुसँग कुरा गर्दैै कोइरालाले दुई वर्षपछि प्रधानमन्त्री फेरिने र अन्त्यमा चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने दाबी गरे ।

    बीचमा एक वर्ष नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने उनले बताए । अहिले राष्ट्रिय सहमति भन्दा पनि दलीय सहमतिको आधारमा राजनीति अगाडि बढेको उनको भनाइ थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend