logo

२०८३ साउन १५ शुक्रबार

राष्ट्रपति निर्वाचनका लागि दुईथरी मतपत्र

राष्ट्रपति निर्वाचनका लागि दुईथरी मतपत्र


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । जसमा संघीय सांसद( प्रतिनिधिसभा र राष्ट्रियसभा)का लागि रातो र प्रदेश सांसदका लागि हरियो मतपत्र हुनेछन् ।

    राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभाका सांसद र प्रदेशसभाका सदस्य मतदाता हुन्छन्। फागुन २५ गते राष्ट्रपति पदका लागि रामचन्द्र पौडेल र सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend