logo

२०८३ साउन १५ शुक्रबार

अतिकम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ कतार प्रस्थान

अतिकम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ कतार प्रस्थान


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । अतिकम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको टोली शुक्रबार साँझ कतार प्रस्थान गरेको छ ।

    भ्रमणमा टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, जितेन्द्र नारायण देव, नेपाल सरकारका सचिवहरु गणेशप्रसाद पाण्डे, मधुकुमार मरासिनी, केवलप्रसाद भण्डारी, स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ लगायत छन् ।

    मार्च ५ देखि ९ सम्म हुने सम्मेलनमा सहभागी भएर उपप्रधानमन्त्री श्रेष्ठ ७ मार्चमा फर्कने कार्यक्रम तय भएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend