logo

२०८३ साउन १३ बुधबार

सत्ता साझेदार आठ दलको बैठक बस्दै

सत्ता साझेदार आठ दलको बैठक बस्दै


हाम्रो राष्ट्र
  • आइतबार, २१ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सत्ता साझेदार आठ दलको बैठक बोलाइएको छ । अपरान्ह ४ बजेका लागि बोलाइएको बैठकमा राष्ट्रपति निर्वाचन, सरकार विस्तार लागयतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

    राष्ट्रपति निर्वाचनअघि नेपाली कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, जनमत पार्टी, जसपा, लोसपालगायतका दलहरूबीच गठबन्धन बनेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारबाट बाहिरिएका थिए । अहिले १६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend