logo

२०८३ साउन १३ बुधबार

मायाको अर्थ के हो ?

मायाको अर्थ के हो ?


हाम्रो राष्ट्र
  • शुक्रबार, ३० चैत्र २०८०
  • 2.1K
    SHARES

    विजयकुमार थापा

    मायाले तिमीलाई कमजोर बनाउ छ भने
    मन भरी पिडा र तड्पन दिन्छ भने
    मायाको अर्थ के हो ? खोजुँ म कहाँ ?
    कि मायाको परिभाषा बदल्ली सकेछ यहाँ

    ईश्वरको बरदान भन्थे मायालाई
    यो बिना शंसार चल्दैन थियो रे
    तर यो त कागजमा लेखिएको मात्र रहेछ
    बाश्तबिकता के हो? खोजुँ म कहाँ ?
    कि मायाको परिभाषा बदल्ली सकेछ यहाँ

    भगवानको पालाको राधा र कृष्ण
    मानिसको पालाको लैला र मजनु
    तर यो कागजमा लेखिएको काल्पनिक
    कथा होकी के हो? खोजुँ म कहाँ ?
    कि मायाको परिभाषा बदल्ली सकेछ यहाँ

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend