logo

२०८३ असोज ७ बुधबार

वर्ष युवा खेलाडी अवार्ड मनिषलाई

वर्ष युवा खेलाडी अवार्ड मनिषलाई


हाम्रो राष्ट्र
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत वर्ष युवा खेलाडी अवार्ड फुटबलका मनिष डाँगीले जितेका छन् ।

    नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहकाबीच मनिषलाई युवा खेलाडी अवार्ड प्रदान गरेको हो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend