logo

२०८३ साउन १४ बिहिबार

सत्य निरुपणसम्बन्धी संशोधित विधेयक संसद्‌मा दर्ता गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

सत्य निरुपणसम्बन्धी संशोधित विधेयक संसद्‌मा दर्ता गर्ने मन्त्रिपरिषद बैठकको निर्णय


हाम्रो राष्ट्र
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सरकारले सत्य निरूषण तथा मेलमिलापसम्बन्धि संशोधित विधेयक आज प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको छ ।

    बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धि प्रस्ताव मन्त्रिपरिषको विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend