logo

२०८३ साउन १४ बिहिबार

भारतीय अभिनेता सतीश कौशिकको निधन

भारतीय अभिनेता सतीश कौशिकको निधन


हाम्रो राष्ट्र
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 1K
    SHARES

    काठमाडौं । भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ भारतीय अभिनेता अनुपम खेरले सतीश कौशिकको निधन भएको जानकारी गराएका छन् ।

    सन् १९६५ अप्रिल १३ को दिन भारतको हरियाणामा जन्मिएका कौशिक अभिनय, व्यङ्ग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत सक्रिय थिए। उनी भारतका चर्चित कलाकार हुन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend