logo

२०८३ साउन १३ बुधबार

राष्ट्रपतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत रामचन्द्र पौडेललाई

राष्ट्रपतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत रामचन्द्र पौडेललाई


हाम्रो राष्ट्र
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ राष्ट्रपतिका लागि रामचन्द्र पौडेलका पक्षमा भोट हाल्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पौडेललाई मत दिने निर्णय गरेको हो । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका नेता पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । रास्वपाका प्रतिनिधि सभामा १९ सांसद छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend