logo

२०८३ साउन १४ बिहिबार

ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय

ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 975
    SHARES

    काठमाडौं । जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।
    जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनु पर्ने दावी गर्दै झाको नाम अघि सारेको नेता विपी साहले जानकारी दिए ।

    झा जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज छिन् । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी नेपालले रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै जागरिक उन्मुक्ति पार्टीले पनि अध्यक्ष रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend