logo

२०८३ साउन १४ बिहिबार

सुरक्षा कारबाहीमा पाकिस्तानमा पाँच विद्रोही लडाकूको मृत्यु

सुरक्षा कारबाहीमा पाकिस्तानमा पाँच विद्रोही लडाकूको मृत्यु


हाम्रो राष्ट्र
  • शनिबार, २७ फाल्गुन २०७९
  • 962
    SHARES

    पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा गरिएको सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिएका छन् ।

    पाकिस्तानी सेनाको इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले जनाएअनुसार सुरक्षा बलहरूले प्रान्तको उत्तरी वजिरिस्तान र दक्षिण वजिरिस्तान जिल्लाहरूमा कारबाही शुरु गरेको छ।

    ‘अपरेसनका क्रममा तीव्र गोली हानाहान भएको र त्यसमा पाँचजना आतङ्ककारी मारिएका छन्,’ सेनाको विज्ञप्तिमा भनिएको छ ।

    मारिएका आतङ्ककारीहरूबाट हतियार, गोलाबारुद र ठूलो परिमाणमा अन्य हतियारजन्य उपकरण पनि बरामद गरिएको पनि सेनाले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend