logo

२०८३ साउन १५ शुक्रबार

रोहितको अर्धशतक

रोहितको अर्धशतक


हाम्रो राष्ट्र
  • आइतबार, २८ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौँ । कप्तान रोहित पौडेलले युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् । आइसीसी विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपालका लागि कप्तान पौडेलले अर्धशतक पुरा गरेका हुन् ।

    रोहितले ८४ बलमा आफ्नो अर्धशतक पूरा गरेका छन् । एकदिवसीय क्रिकेटमा रोहितको यो आठौँ अर्धशतक हो । उनी एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा बढी रन बनाउने खेलाडी पनि हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend