logo

२०८३ साउन १४ बिहिबार

उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायम रहने आयोगको निर्णय

उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायम रहने आयोगको निर्णय


हाम्रो राष्ट्र
  • आइतबार, २८ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौँ । उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालयले यादवविरुद्ध परेको उजुरी खारेज गर्दै यादवको उम्मेदवारी  कायम गर्ने निर्णय गरेको  हो ।

    फरक लिंगको हुनुपर्ने अनिवार्य व्यवस्था नभएको ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी कायम गर्ने निर्णय गरेको हो ।

    निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उपराष्ट्रपतिका उम्मेदवार यादवविरुद्ध परेका उजुरीहरू खारेज गर्ने निर्णय भएको दिए । यादवविरुद्ध  एमाले र जनमत पार्टीका उम्मेदवारले उजुरी दर्ता गराएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend