logo

२०८३ साउन १३ बुधबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १६ गते बस्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १६ गते बस्ने


हाम्रो राष्ट्र
  • मंगलबार, ११ भाद्र २०८१
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही भदौ १६ गते दिउँसो २ बजे बस्ने भएको छ । उक्त बैठक यसअघि भदौ १२ गते बस्ने निर्धारण गरिएकामा यस अवधिमा सङ्घीय संसद् बैठक नियमित भएकाले कांग्रेसको बैठक भदौ १६ गतेका लागि तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उक्त बैठकमा कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी‚ सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend