logo

२०८३ असोज ७ बुधबार

नेम्वाङ एमाले संसदीय दलको उपनेता नियुक्त

नेम्वाङ एमाले संसदीय दलको उपनेता नियुक्त


हाम्रो राष्ट्र
  • सोमबार, २९ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेको संसदीय दलको उपनेतामा पार्टी उपाध्यक्ष सुवास नेम्वाङ नियुक्त भएका छन् ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई संसदीय दलका उपनेता नियुक्त गरेका हुन् । राष्ट्रपति निर्वाचनमा पराजित नेम्वाङ यसअघि पनि दलको उपनेता नै  थिए ।

    आइतबार अध्यक्ष ओलीले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend