logo

२०८३ साउन १३ बुधबार

काठमाडौं महानगर २३ को आयोजनामा फुटसल प्रतियोगिता

काठमाडौं महानगर २३ को आयोजनामा फुटसल प्रतियोगिता


हाम्रो राष्ट्र
  • बुधबार, २ असोज २०८१
  • 3.1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिका–२३ द्वारा आयोजना गरिएको दोश्रो राज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगिता २०८१ मा आज २० र २९ नम्बर वडाका खेलहरू जारी छ । लैनचौरमा भइरहेकाे प्रतियोगितामा १८ देखि ४० वर्ष उमेरका युवाहरूका बीच प्रतिस्पर्धा गरिरहेका छन् ।

    अहिलेसम्म ७ वटा वडाका खेलहरू सम्पन्न भइसकेका छन्, र अब फाइनलमा पुग्नको लागि अन्य वडाका खेलहरूको परिणाम पर्खाइ छ । प्रतियोगिता फुटसलको महत्त्वलाई उजागर गर्दै युवाहरूमा उत्साह र प्रतिस्पर्धा जगाइरहेको छ।

    यस खेलका माध्यमबाट युवाहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रोत्साहित गर्दै स्थानीय समृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend