logo

२०८३ साउन १४ बिहिबार

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने


हाम्रो राष्ट्र
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबारका लागि बोलाएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend