logo

२०८३ असोज ७ बुधबार

बालुवाटारमा सत्ता साझेदार दश दलको बैठक

बालुवाटारमा सत्ता साझेदार दश दलको बैठक


हाम्रो राष्ट्र
  • बुधबार, १ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनका दश दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो ।

    बैठकमा उपराष्ट्रपतिको निर्वाचन, प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनेलायतका छलफल हुने बताइएको छ । उपराष्ट्रपतिमा सत्ता गठबन्धनका तर्फबाट जनमत पार्टीकी ममता झा र जसपाका रामसहायप्रसाद यादव उम्मेदवार छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend