logo

२०८३ साउन १४ बिहिबार

जसपाबाट समानुपातिक सांसदमा मञ्जु अन्सारीको नाम सिफारिस

जसपाबाट समानुपातिक सांसदमा मञ्जु अन्सारीको नाम सिफारिस


हाम्रो राष्ट्र
  • बिहिबार, २ चैत्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ ।

    बिहीबार बसेको पार्टीको कार्यकारिणी समिति बैठकले अन्सारीलाई सांसद बनाउने निर्णय गरेको पार्टी प्रवक्ता मनिष सुमन जानकारी दिए ।

    पार्टीका तर्फबाट समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान खाली थियो । रिक्त पदमा मुस्लिम कल्सटरको दोस्रो स्थानमा रहनुभएकी अन्सारीलाई सांसद बनाउन सिफारिस गर्ने पार्टीले निर्णय गरेको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend