logo

२०८३ असोज ७ बुधबार

फ्रान्समा विपक्षी दलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने

फ्रान्समा विपक्षी दलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने


हाम्रो राष्ट्र
  • शुक्रबार, ३ चैत्र २०७९
  • 1K
    SHARES

    फ्रान्सको अति दक्षिणपन्थी विपक्षी दलले तल्लो सदनमा मतदानबिना नै विवादास्पद पेन्सन सुधार विधेयक पारित भएपछि संसदा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने बताएको छ ।

    सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा अति दक्षिणपन्थी उम्मेदवार तथा हाल राष्ट्रियरूपमा प्रदर्शनको नेतृत्वमा सहयोगीको नेतृत्व गरिरहेकी मरिन ले पेनले राष्ट्रपति इमानुएल म्याक्रोँ र उनको प्रधानमन्त्री एलिजाबेथ बोर्नका लागि यो निर्णय ‘पूर्णरूपमा असफल’ भएको बताएकी छन् ।

    यसअघि, फ्रान्सका प्रधानमन्त्री एलिजाबेथ बोर्नले बिहीबार संसद्लाई सरकारले राष्ट्रपति म्याक्रोँको विवादास्पद निवृत्तिभरण सुधारको योजनालाई तल्लो सदनमा मतदान नगरी पास गर्ने दाबी गरेका थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend