logo

२०८३ साउन १४ बिहिबार

संविधानको रक्षा मेरो प्राथमिकताः यादव

संविधानको रक्षा मेरो प्राथमिकताः यादव


हाम्रो राष्ट्र
  • शुक्रबार, ३ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले आफू विजयी भएपछि संविधानको रक्षामा जोड दिने बताएका छन् । मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै यादवले
    संविधानको पालना गर्ने  कुरालाई आफूले पहिलो प्राथमिकतामा राख्ने बताए ।

    उनले नेपाललाई समतामुलक समृद्ध मुलुकको रुपमा विकसित गर्ने आफ्नो भूमिका रहने बताए । उनले आफू गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार भएको र जित सुनिश्चित रहेको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend