logo

२०८३ साउन १४ बिहिबार

चिनियाँ राष्ट्रपति सी मार्च २० देखि रुसको राजकीय भ्रमणमा जाने

चिनियाँ राष्ट्रपति सी मार्च २० देखि रुसको राजकीय भ्रमणमा जाने


हाम्रो राष्ट्र
  • शुक्रबार, ३ चैत्र २०७९
  • 1K
    SHARES

    चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने भएका छन् ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यस बारे जानकारी दिएका हुन् । भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend