logo

२०८३ साउन १४ बिहिबार

कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक


हाम्रो राष्ट्र
  • शनिबार, ४ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बैठक आइतबार बिहान साढे १० बजेका लागि बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतबारे छलफल बैठक बोलाएको हो । प्रतिनिधिसभाको बैठक आइतबार नै बोलाइएको छ । प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिंने कार्यक्रम छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend