logo

२०८३ साउन १३ बुधबार

राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन

राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन


हाम्रो राष्ट्र
  • शनिबार, ४ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन भएका छन्। शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले तामाङलाई उपनेता चयन गरेको हो ।

    प्रधानमन्त्रीले चैत ६ गते लिन विश्वासको मतका सम्बन्धमा राप्रपाको फेरि बस्ने बैठकबाट निर्णय लिने उनले बताए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend