logo

२०८३ साउन १४ बिहिबार

रामचन्द्र पौडेलले सांसद पद परित्याग गरेको प्रतिनिधिसभालाई जानकारी

रामचन्द्र पौडेलले सांसद पद परित्याग गरेको प्रतिनिधिसभालाई जानकारी


हाम्रो राष्ट्र
  • आइतबार, ५ चैत्र २०७९
  • 988
    SHARES

    काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यबाट पद परित्याग गरेको संसदलाई जानकारी गराइएको छ ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य पदबाट राजनीनामा दिएकाले प्रतिनिसभा सदस्यमा एक पद रिक्त भएको जानकारी गराएका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend