logo

२०८३ साउन १५ शुक्रबार

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका ओझा निर्वाचित

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका ओझा निर्वाचित


हाम्रो राष्ट्र
  • आइतबार, ५ चैत्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार श्याम ओझा निर्वाचित भएका छन् ।

    ९६२ मत प्राप्त गर्दै ओझा विजयी बने । उनले निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरेका हुन् । विष्टले ७३१ मत ल्याएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend