logo

२०८३ असोज ७ बुधबार

चर्चिल इन्स्टिच्युटद्वारा ‘ए नाइट अफ चेरीश’ कार्यक्रम काठमाडौंमा सम्पन्न

चर्चिल इन्स्टिच्युटद्वारा ‘ए नाइट अफ चेरीश’ कार्यक्रम काठमाडौंमा सम्पन्न


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ बैशाख २०८२
  • 3.7K
    SHARES

    काठमाडौं , चर्चिल इन्स्टिच्युटले विशेष रात्रिभोज कार्यक्रम ‘ए नाइट अफ चेरीश’ काठमाडौं मेरियट होटलको ताहिनामा आयोजना गर्यो। कार्यक्रममा शिक्षा क्षेत्रका प्रतिनिधि, एजेन्टहरू र साझेदारहरू सहभागी भएका थिए।

    कार्यक्रमका प्रमुख आकर्षण Mr. David Knight, CEO & Dean, Churchill Institute थिए, जसले अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षामा चर्चिलको दृष्ट्रिकोण प्रस्तुत गरे।

    Bijay Sharma, Director of Regional Marketing & Public ले स्वागत मन्तव्य दिँदै सहकार्य र उत्कृष्टताको सन्देश प्रस्तुत गरे।

    कार्यक्रमको समापनमा Mr. Sagar Lohani, CEO of Churchill Institute ले सबै सहभागीहरूप्रति धन्यवाद व्यक्त गरे। “तपाईंहरूको विश्वास र समर्थनले नै यस्ता कार्यक्रमहरू सार्थक बनाउँछ,” उनले भने।

    साँझ सांस्कृतिक प्रस्तुति, नेटवर्किङ र औपचारिक भोजसँगै यादगार रूपमा सम्पन्न भयो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend