logo

२०८३ असोज ७ बुधबार

चीनका राष्ट्रपति सी र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता

चीनका राष्ट्रपति सी र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता


हाम्रो राष्ट्र
  • सोमबार, ६ चैत्र २०७९
  • 1.1K
    SHARES

    चिनियाँ राष्ट्रपति सी चिननफिङले सोमबार तीन दिने राजकीय भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको पहिलो भेटमा रुससँग आफ्नो देशको नजिकको सम्बन्ध रहेको बताएका छन् ।
    उनले भने,’हामी बृहत् रणनीतिक सहयोगका साझेदार हौं। यो स्थितिले हाम्रा देशहरूबीच घनिष्ठ सम्बन्ध हुनुपर्छ भनेर भन्ने माग गर्छ ।’

    रुसी सरकारी टेलिभिजनले यस बारे समाचार सम्प्रेषण गरेको छ । यस बारे विस्तृत समाचार भने सार्वजनिक हुन बाँकी छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend